Section 39
पुनर्स्थापकीय न्याय
(१) बाल न्याय सम्पादन गर्दा पुनर्स्थापकीय न्यायको मान्यता अनुकूल हुने गरी गर्नु पर्नेछ।
(२) पुनर्स्थापकीय न्याय सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।